भरतपुरबाट संघसम्म

Renu Dahal
LEADERSHIP IN ACTION
किन रेनु दिदी?
रेनु दिदी केवल उम्मेदवार होइनन् - प्रमाणित नेतृत्व हुन्। संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागिता, नौ वर्षको सफल महानगर नेतृत्व, शून्य बेरुजु प्रशासन, र भरतपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाएको कार्यसम्पादन - यी सबैले उहाँलाई परिणाममुखी राजनीतिज्ञको रूपमा स्थापित गरेको छ। अब यही अनुभव र दृष्टि राष्ट्रिय तहमा विस्तार गर्ने समय आएको छ।
DIDI को अर्थWhat DIDI Stands For
समर्पितDedicated
- ●जनताको सेवामा समर्पितDedicated to serving the people
- ●परिवर्तनको प्रतिबद्धताCommitted to transformation
समावेशीInclusive
- ●सबैको आवाज सुन्नेListening to every voice
- ●एकतामा शक्तिStrength in unity
विकास-प्रधानDevelopment-Driven
- ●दिगो र समावेशी प्रगतिSustainable and inclusive progress
- ●जनताको जीवनमा ठोस परिवर्तनTangible change in people's lives
प्रेरणादायीInspiring
- ●युवा शक्तिको प्रेरणाInspiring youth power
- ●आशा र विश्वासको किरणRay of hope and belief
प्रमाणित कार्य, ठोस प्रभाव
भौतिक पूर्वाधारमा क्रान्ति
१०७२ किलोमिटरभन्दा बढी सडक कालोपत्रे, ८८ कि.मि. चक्रपथ तथा रिङरोड निर्माण, नारायणी नदीमा ३५ कि.मि. तटबन्धन, सिग्नेचर ब्रिज र विमानस्थल विस्तार प्रक्रिया।
स्वास्थ्य तथा सामाजिक सुरक्षामा समावेशी पहुँच
एक वडा एक स्वास्थ्य केन्द्र, जेष्ठ नागरिक तथा महिलाका लागि निःशुल्क सेवा, छोरी बीमा कार्यक्रम (१ लाख रुपैयाँ), विद्यालय स्वास्थ्य कार्यक्रम, मेयर स्वास्थ्य कार्यक्रम।
शिक्षा तथा युवा विकासमा आमूल परिवर्तन
चितवन इन्जिनियरिङ क्याम्पस तथा CTEVT आङ्गिक कलेज स्थापना, १००+ सामुदायिक विद्यालय भवन निर्माण, १०% छात्रवृत्ति कार्यक्रम, छात्राहरूलाई साइकल वितरण, प्रत्येक वडामा खेलकुद मैदान।
कृषि, सिँचाइ तथा आत्मनिर्भरतामा जोड
१२० डिप बोरिङ तथा ८०० ट्युबवेल, ८ हजार बिगाहा जमिनमा सिँचाइ सुविधा, किसानलाई ५०% अनुदान कृषि औजार, दूधमा प्रतिलिटर ४ रुपैयाँ अनुदान, ९८% शुद्ध खानेपानी पहुँच।
सुशासन र पारदर्शितामा उत्कृष्टता
संविधान सभा सदस्यबाट संविधान निर्माणमा योगदान, १८५ कानुन निर्माण तथा ३५ संशोधन, शून्य बेरुजु प्रशासन, LISA तथा वित्तीय सुशासनमा उत्कृष्ट पालिका घोषणा।
पर्यटन, वातावरण तथा अन्तर्राष्ट्रिय पहिचान
भरतपुर भ्रमण वर्ष २०२४, अम्ब्रेला स्ट्रीट, स्टोन पार्क, राइनो पार्क तथा कल्चरल भिलेज विकास, हरियाली अभियान र नदी संरक्षण, अन्तर्राष्ट्रिय मेयर अवार्ड प्राप्त, अन्तरपालिका भगिनी सम्बन्ध विस्तार।
DIDI घोषणापत्र ★
पारदर्शी, भ्रष्टाचारमुक्त र शून्य सहनशीलताको शासन प्रणाली स्थापना
नीति निर्माणमा नागरिक सहभागिता सुनिश्चित
नागरिक सम्पर्क केन्द्र स्थापना र संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन
सुशासन र पारदर्शिता
पारदर्शी, भ्रष्टाचारमुक्त र शून्य सहनशीलताको शासन प्रणाली स्थापना
नीति निर्माणमा नागरिक सहभागिता सुनिश्चित
नागरिक सम्पर्क केन्द्र स्थापना र संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन
सुझाव र गुनासो
रेनु दिदीलाई आफ्नो अमूल्य सुझाव र गुनासो पठाउनुहोस्
